Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


प्रदेश १ को नामाकरण गर्न प्रदेश सभा बैठक सुरु

काठमाडौं । प्रदेश १ को नामाकरण गर्न प्रदेशसभाको बैठक सुरु भएको छ । बुधबारको बैठकमा प्रदेश १ को नामकरण गर्ने कार्यसूची रहेको छ । नेकपा एमालेले कोशी प्रदेश राख्ने गरी ल्याएको प्रस्तावमा सुरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समर्थन जनाएका थिए । तर पछि दुबै दल त्यसमा पछाडि हटेका छन् । त्यसैगरी साना दलहरुले…