Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


एमाले संसद विघटनको दाउमा छः अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाउनुभएको छ । बुधबार सुनसरीको इनरुवा नगरपालिकामा सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । एमाले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने दाउमा रहेको उहाँले आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताउनुभयो ।…