Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कोशी प्रदेश नामकरण गरिएको विरोधमा विराटनगरमा झडप

काठमाडौं । कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनका क्रममा मंगलबार झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार…