Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


उदयपुरको त्रियुगामा विपन्न परिवारका लागि सुरक्षित आवासकाे निर्माण सुरू

खेमराज दाहाल उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले अति विपन्न परिवारका लागि सुरक्षित आवास गृह निर्माण गर्न थालेको छ । नगरपालिकाले अति विपन्नहरुको पहिचान गरेर चालू आर्थिक वर्षमा ५० वटा घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गर्न लागेकाे हाे । आवास गृह बन्ने भएपछि साेही नगरपालिकाका विपन्न परिवारका मानिसहरू खुशी भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाले…