Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


संखुवासभामा लम्पी स्किन संक्रमणबाट तेह्र पशुचौपाया मरे, सयौँ सक्रमित

संखुवासभा । संखुवासभाजिल्लाको खाँदवारी नगरपालिका क्षेत्र भित्र लम्पी स्किन रोगको संक्रमणबाट १३ पशु चौपाया मरेका छन् । खाँदवारी नगरपालिकाको वडा नं. २, ६,७,८,९,१० र ११ वडामा उक्त रोग महामारीको रुपमा फैलिएको पशुसेवा विज्ञ केन्द्र संखुवासभाले जनाएको छ । खाँदवारी नगरपालिका वडा नं. ६ मा एक हप्ता अगाडिबाट देखिएको लम्पी स्कीन रोगको प्रकोप अहिले थप ६…