Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


याङवरक गाउँपालिका बन्यो प्रविधिमैत्री

पाँचथर, असोज २८ । पाँचथरको याङवरक गाउँपालिका पुर्ण प्रबिधिमैत्री बन्ने भएको छ । गाउँपालिकाबाट अधिकांश सेवा प्रविधिको प्रयोगबाट हुन थालेका हुन् । पञ्जीकरण सहितका सेवामा अनलाइन रुपमै सेवा दिँदै आएको गाउँपालिकाले अन्य सेवा पनि सोही अनुसार गर्दै आएको छ । गाउँपालिकाबाट प्रदान हुने सेवालाई प्रबिधिमैत्री बनाउन आवस्यक सबैखाले सफ्टवेर तयार भइसकेको छ । विद्यालयका लागि…