Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


प्रदेश १ का सासंदले पाएनन् दशैं भत्ता

विराटनगर, कात्तिक ३ । प्रदेश १ प्रदेश सभाका पदाधिकारी तथा सदस्य दसैं भत्ता नपाउने भएका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च उपलब्ध गराउने व्यवस्था नभएकाले भत्ता नपाएका हुन् । प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाको ६७,…