Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


नवलपरासीमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

नवलपरासी । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले शुक्रबार सदरमुकाम परासीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत संसद् विघटन गरेर गणतन्त्र र संघियताको घाँटी निमोठेको आराेप लगाउँदै जसपाका कार्यकर्ताहरू उनीहरूको पुत्ला जलाउँदै विरोध प्रदर्शनमा उत्रिएका थिए । विरोध…