दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राप्ती प्रादेशिक अस्पताललाई सेवामुलक बनाउनु पर्नेमा जोड दिनुभएको छ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान मेसिन र चिकित्सक आवासीय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुँदै पनि उपचारमा आएका बिरामीहरुले गुणस्तरीय सेवा पाउन नसकेको उहाँको भनाई थियो । दक्ष प्राविधिक नहुँदा अस्पतालले भएका…