Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


गाउँपालिका कार्यालयअघि रित्ता गाग्री प्रदर्शन

दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका–४ का करिब ५० घरपरिवारले रित्ता गाग्री प्रदर्शन गरेका छन् । शुक्रबार करिब १२ बजे शान्तिनगर गाउँपालिकाको कार्यालयमा उनीहरूले रित्ता गाग्री प्रदर्शन गरेका हुन् । खानेपानीको समस्याबारे पटक–पटक जानकारी गराउँदा पनि गाउँपालिकाले सुनुवाइ नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीय रमेश चलाउने बताउनुहुन्छ । प्रति घरले २० हजार रकम दिएर निजी धाराहरू जडान गरे…