Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पोखरामा प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीकाे सक्रियता

काठमाडौं । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ। शाहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागू पदार्थ (लापसे) सेवन सम्बन्धी विशेष जाँच शुरु गरेको हो । सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरीपानी…