Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


कंक्रिटको कमल फूलाउने मेयरको कस्तो ड्रिमप्रोजेक्ट ?

काठमाडौं, पुस २९ । सिमसार क्षेत्र काठमाडौंको कमलपोखरीलाई बचाउन विज्ञहरुले जोड दिएका छन् । पोखरीको पानी सुकाउन नहुने, हिलो दलदल निकाल्न नहुने र कंक्रिटको संरचना रोक्नु पर्नेमा उनीहरुले जोड दिएका छन् । जुममार्फत् सञ्चालन गरिएको ‘पोखरी संवाद’मा अभियन्ताहरुले कंक्रिटको कमल फूलाउने मेयरको ड्रिम प्रोजेक्टमाथि प्रश्न गर्दे कमलपोखरीलाई बचाउन सबैलाई आग्रह गरे । पूर्वमन्त्री गणेश शाहले…