Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


निषेधाज्ञामा पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा विकास निर्माणको काम रोकिएन, विपन्नलाई राहत

किरण थापासिन्धुपाल्चोक । कोरोना कहरकाबीच पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले विकास निमार्णलाई निरन्तरता दिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास निमार्णका कामलाई तीव्रता दिएको हो । गाँउपालिकामा भित्र सडक, खानेपानी, भवन, सिँचाइ, पदमार्ग, पुल, नदी नियन्त्रण लगायत पूर्वाधार आयोजनाको काम निरन्तर भईरहेको छ । खुल्ला ठाँउमा हुने पूर्वाधार विकासका काम लाई गाउँपालिकाले निरन्तरता दिएको…