Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा प्रशासनिक खर्चतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकासतर्फ ५५ करोड, सामाजिक विकासतर्फ दुई…