काठमाडौं । जेनजी युवाकाे प्रदर्शनका क्रममा तीनकुनेमा रहेकाे प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्ने मध्येका सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् । प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुई वटा म्यागेजिन र हतकडीसहित अख्तर पक्राउ परेका हुन् । अख्तर सिंहदरबारको आगजनीमा समेत संलग्न रहेको पाइएको छ । त्यस्तै, सिराहकाे लहानका विसान साह,…