Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सन्तोष परियारद्वारा रास्वपा परित्याग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। प्रमुख सचेतक परियारले शुक्रबार रास्वपा कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाउनु भएको हो। रास्वपा छाडेसँगै उहाँ पूर्व-नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको अभियानमा जोडिने बुझिएको छ । रास्वपा महामन्त्री बुर्लाकोटीलाई सम्बोधन गर्दै दिएको राजीनामा…