Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


स्वास्थ्य स्वयंसेविकाको अधिकार र सेवासुविधा सुनिश्चित गर्न पीएसआईकाे सक्रियता

काठमाडाैं । पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तथा नियमित सेवा सुविधा उपलब्ध गराउन अभियानलाई तीव्र पारेको छ। काठमाडाैंमा बुधबार पब्लिक सर्भिस इन्टरनेसनलले एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुसँग अन्तरक्रिया समेत गरेको हाे। लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका महिला…