काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे छ । प्रधानमन्त्री कार्कीले बराललाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएकाे थियाे। प्रधानमन्त्री कार्कीको सिफारिसमा बराललाई आइतबार साँझ महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ । आइतबार मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गर्नुभएकाे थियाे। योसँगै मुलुकले…