Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


केपी ओलीले एमालेलाई भयानक दुर्घटनामा लैजान्छन्: घनश्याम भुसाल

काठमाडौं । पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेताहरुको सत्ता स्वार्थले कब्जा गरेको नेपालको वामपन्थी आन्दोलन संकटग्रस्त बन्दै गएको बताउनुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। गत भदौ २३ गतेको जेनजी युवाकाे आन्दोलन र २४ गतेको विध्वंसमार्फत समाजले दिएको धेरै शक्तिशाली सन्देश सबै नेताहरुले नसुने झैं गरेर बालुवामा टाउको घुसारेको आरोप समेत…