काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर शुक्रबार विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ५ बजेर ५५ मिनेट जाँदा लमजुङको राइनास नगरपालिका भलायखर्क आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । लमजुङ, तनहुँ र गोरखामा भूकम्पको धक्का महसुश गरिएको थियो । यो भूकम्प गोरखा भूकम्पको परकम्पन…