Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


भाेलि र पर्सी सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (सूचनासहित)

काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। देशैभरी आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप २ दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे हाे। सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय…