Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


जेनजी आन्दाेलन: क्षतिग्रस्त भवनको २ वर्षभित्र पुनर्निर्माण सक्छौंः सचिव सिग्देल

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरुको निर्माणका लागि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन लागिएको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बुधबारकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मन्त्रालयले २ वर्षभित्र पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँकाे भनाइ छ। मध्यम प्रकारको क्षति भएका…