Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


समानुपातिकमा उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा आयोगले तोक्यो

काठमाडाैं। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकेको छ। आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निवेदन पेश गर्नुपर्ने जनाएकाे हाे। आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ र काठमाडौंमा निवेदन सार्वजनिक सूचनामार्फत जानकारी गराएकाे…