पोखरा, साउन ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डल बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेससहित माओवादी केन्द्रका सांसद गरी ६ जना मन्त्री थप्नुभएको हो । यसअघि गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का गरी ५ सदस्यीय…