Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडादर तोक्न समिति गठन

पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर तोक्न सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता कुमार खड्काले भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो । यसअघि संघ सरकारले मात्रै सार्वजनिक यातायातको भाडादर तोक्दै आएको थियो । प्रदेशलाई यातायातसम्बन्धी अधिकारसमेत रहेको हुँदा गण्डकी सरकारले…