Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


पोखरामा कांग्रेस अधिवेशनको तामझाम (भिडियो)

प्रदीप पौडेलपोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको तिथिमिति जति नजिकिदो छ, त्यति नै कांग्रेसको चुनावी माहोल तातिँदो छ । महाधिवेशन अन्तर्गत कास्कीका तीन ओटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनले त झन् सबैमा आम निर्वाचनकै झल्को दिएकाे छ । कास्कीमा यसअघि एमाले, माओवादी केन्द्र र राप्रपाले वडा, जिल्ला र प्रदेश तहका निर्वाचन सम्पन्न गरे पनि कांग्रेसको जस्तो…