Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


गण्डकीमा प्रदेशसभा पदाधिकारीको पारिश्रमिक र सुविधा हेरफेर

काठमाडौं । गण्डकी प्रदेशसभाका पदाधिकारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधन भएको छ । मंगलबार बसेको गण्डकी प्रदेशसभा बैठकले पदाधिकारीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनलाई संशोधन गरेको हो । गत भदौ २९ मा बसेको प्रदेशसभा बैठकले सैद्धान्तिक छलफल गरेर संशोधन प्रस्ताव विधायन समितिमा पठाएको थियो । संशोधित ऐनमार्फत प्रदेशसभामा ‘थ्रेस होल्ड’ हटाइएको छ । ‘थ्रेस…