Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

काठमाडौं । सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ । घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राति पौने ८ बजेतिर सोही बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट…