Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


संवैधानिक इजलास गठनमा विवाद र मतभेद छैन: प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नभएको दावी गर्नुभएको छ। प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको हो। प्रधानन्यायाधीश राउतले बुधबार आफूले तोकेको ४ जना न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताउनुभएको छ ।…