Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


कांग्रेस महामन्त्री थापाको घरबाट फ्रिज चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट जेनजी युवा आन्दोलनको मौका छोपेर फ्रिज र उफर चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको जनाएकाे हो। थामीको साथबाट फ्रिज र उफरसमेत बरामद गरिएको प्रहरीले बताएका छ। गत…