Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


एमालेका केन्द्रीय सदस्य शेर्पा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्। प्रहरीले पासाङलाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। बहुविवाहकाे मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि पासाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। अदालतले पासाङविरुद्ध १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो । पछिल्लाे समय एमालेका केही नेता विभन्न अभियाेगमा…