Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


घरेलु मदिरा सेवनबाट बागलुङमा रोल्पाका चार जनाको मृत्यु, दुईको अवस्था गम्भीर

डम्मर बुढा मगर बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर…