Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


मुगु दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख दिइने

काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापनको बैठकले पीडितलाई राहत दिने निर्णय गरेको हो । बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ…