काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशमा असारे विकासले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नौ अर्ब मात्र खर्च गरेको प्रदेश सरकारले पछिल्लो २५ दिनमा सात अर्ब रुपैयाँ बढी खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमा जेठ मसान्तसम्म नौ अर्ब…