Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


संखुवासभा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं । संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो । बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका उनीहरुलाई सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई…