Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


इलाममा दुर्घटना न्यूनिकरण गर्न संयुक्त चेकिङ (भिडियाे रिपोर्ट)

इलाम। मेची राजमार्गको इलाम भञ्ज्याङ सामान्य दिन झैं सवारीचापले व्यस्त बन्दै गएकाे छ। तर त्यो समय केही छुट्टै थियो राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय इलामको संयुक्त टोली खटिएको हाे। सामान्य जस्तो देखिने चेकिङभित्र पछिल्लाे समयमा बढ्दो सवारी दुर्घटनालाई रोक्ने गम्भीर उद्देश्य लुकेको छ। इलाम-झापा जोड्न लाईफलाईनको रुपमा रहेको मेची राजमार्गको…