Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


धरान र इटहरी उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय

सुनसरी, साउन १५ । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ । बिहीबार धरान र इटहरी उपमहानगरपालिका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र राजनीतिक दलका प्रतिनिधिसहितको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । धरानमा एक २८ वर्षीय युवा र इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका…