बुटवल, असोज १७ । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामबारे सदनमा पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले 'ह्वीप' लगाउने निर्णय गरेको छ । शनिबार बसेको सत्तारुढ नेकपा प्रदेश संसदीय दलको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभएको छ । उहाँले पार्टीका आधिकारिक…