Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बिराटनगरमा पाँचसय जना कोरोना संक्रमित घरमै

विराटनगर । बिराटनगरमा पाँचसय जना कोरोना संक्रमित घरमै बसेका छन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले पाँचसय संक्रमित घरमै बसी रहेको जनाएको हो । विराटनगर महानगरपालिकाले आजसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८ सय ३१ पुगेको पनि जनाएको छ । घरमा बसेकाहरुलाई विराटनगर महानगरपालिकाले प्रभावकारी समन्वय गर्न नसकेको बताइएको छ । समन्वय नहुँदा समुदायमा संक्रमण फैलने जोखिम…