Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


विकास निर्माणमा ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

वाग्मती, कात्तिक २६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताउनुभएको छ । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक, पुल, अस्पतालजस्ता अत्यावश्यकीय योजनाको निर्माण तोकिएको समयमा सम्पन्न नहुँदा नकारात्मक परिणामहरु ब्यहोर्नुपर्ने धारणा राख्नुभयो । ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने परिपाटीको…