Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


स्मार्ट सार्वजनिक शौचालय उद्घाटन

काठमाडौं, मंसिर ४ । आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहीन छन् । दिवसकै अवसरमा बिहीबार ललितपुर महानगरपालिकाको पाटन, मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक…