काठमाडौं, भदौ २७ । स्थानीय तहहरुमा अन्तर–दलीय विवादका कारण वार्षिक बजेट कार्यक्रम प्रभावित हुन थालेका छन् । फरक दलका जनप्रतिनिधिहरुबीच विवाद बढ्दा पछिल्लो समय वार्षिक बजेट कार्यक्रम पास नहुने स्थानीय तहहरुको संख्या बढ्दै गएको छ । संघीय सरकारबाट प्राप्त हुने तीन खर्ब ६२ अर्ब ६३ करोड खर्च गर्ने स्थानीय तहहरु यस्तो अन्तर–दलीय विवादले आर्थिक अनुशासन…