Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन: प्रवक्ता चौधरी

रुपन्देही । प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले कुनै असर नगर्ने लुम्बिनी प्रदेश सरकारले दाबी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था अहिले नभएको स्पष्ट पार्नुभयो । प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी…