सुर्खेत, जेठ २० । कर्णाली प्रदेश सरकारले प्रदेशका २४ स्थानमा एक हजार ६० ओटा आइसोलेसन बेड निर्माण गर्ने र दुईओटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले ६ हजार पीसीआर परीक्षण किटसमेत खरिद गर्ने निर्णय गरेको हो । कर्णालीमा कोभिड–१९ को संक्रमितको संख्या बढेपछि प्रदेश अस्पताल सुर्खेत र दैलेख जिल्ला…