Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


कर्णाली कोरोना कहरबाट पीडित, ‘क्वारेन्टिन’ व्यवस्थापन, परीक्षणमा सकस

मानबहादुर वली (इमेज) सुर्खेत, जेठ २८ । जेठको पहिलो सातासम्म ‘ग्रीन जोन’मा रहेको कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ । कामका लागि भारत गएका नागरिकसँगै भित्रिएको कोरोना, प्रदेश सरकारलाई ‘क्वारेन्टिन’ व्यवस्थापनदेखि परीक्षण र उपचारसम्म सकस भएको छ । जेठ ५ गते दैलेखका एक व्यक्तिमा संक्रमण देखिएपछि कर्णाली एकाएक तरंगित भयो । त्यसयता…