Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


प्रदेश २: ६ महिनामा दुर्घटनामा परेर ३ सय ३ जनाको मृत्यु

बारा । प्रदेश २ को राजमार्गमा दैनिक सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या बढेको छ । ५० वर्षअघि निर्माण भएको प्रदेश २ मा रहेका महेन्द्र राजमार्ग र भारत सरकारको सहयोगमा निर्माण गरिएको त्रिभुवन राजपथमा सामान्य बिस्तारसमेत नगरेपछि दुर्घटना बढेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कार्यालयको तथ्यांक अनुसार प्रदेश २ मा गत वर्ष १३…