Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


छथरजोरपाटी गाउँपालिकाले दियो सोधभर्ना सापटी रकम

धनकुटा, मंसिर १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरुलाई लक्षित गरी सोधभर्ना सापटी रकम उपलब्ध गराएको छ । गाउँपालिकाभित्रका १७ ओटा कृषिजन्य फर्महरुलाई निःशुल्क ब्याजमा २८ लाख २७ हजार ५०० रुपैयाँ बराबरको सापटी रकम उपलब्ध गराइएको हो । खाद्य, मसलाजन्य खेतीका लागि एक वर्ष र पशुपालन, फलफूल खेतीका लागि तेस्रो वर्षपछि…