Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


जीतपुर–सिमरा उपमहानगरमा चरम अनियमितता भएको आरोप

प्रकाश लम्साल (इमेज) बारा, असार १९ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको दाबी नेपाली कांग्रेसले गरेको छ । विकास निर्माणको काममा भ्रष्टाचार भएको आरोप कांग्रेसबाट विजयी उपमहानगरका वडाध्यक्षहरुले लगाएका हुन् । शुक्रबार सिमरामा पत्रकार सम्मेलन गर्दै उनीहरुले कोरोना अस्पतालको अपारदर्शी सञ्चालन खर्च, सडक निर्माण र विकासका नाममा उपभोक्ता समिति खडा गरी संस्थागत भ्रष्टाचार…