Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


लुम्बिनीमा ९८३ जना हरित स्वयंसेवक नियुक्त

बुटवल, मंसिर २७ । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण गरिने छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउँदै, कृषि तथा पशुसेवालाई स्थानीयस्तरमा पुर्‍याउन कार्यक्रमले सहयोग मिल्ने वरिष्ठ पशुसेवा अधिकृत परवेज आलमले बताउनुभयो । नियुक्त भएका…