सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक मेला प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि कृषि तथा औद्योगिक मेला प्रदर्शनी गरेको जनाएको छ । कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा १४ प्रकारका एक हजार भन्दा माथि संख्याका कृषि तथा औद्योगिक सामाग्री लिएर २ सय ९३ कृषकले सहभागिता जनाएका…